scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

TAG

Tag: भत्ता ‘पचाउने’
    अनुगमनका नाममा भत्ता ‘पचाउने’, प्रतिवेदन नबुझाउने
    अनुगमनका नाममा भत्ता ‘पचाउने’, प्रतिवेदन नबुझाउने
    भत्ता ‘पचाउने’

    काठमाडौँ, ६ भदौ ।  प्रदेश ५ को प्रदेशसभामा गठित समितिले अनुगमनका नाममा भत्ता ‘पचाउने’ गरेका छन् । संसदीय समितिहरुले पटक–पटक गरेका अनुगमनको प्रतिवेदन नै नबुझाई भत्ता मात्रै बुझेका भेटिएको छ । प्रदेशको कामकारवाही पारदर्शीता लागि बनेको सार्वजनिक लेखा समितिले नै दुईवटा अनुगमनको प्रतिवेदन बुझाएको छैन । तर समितिका सदस्यहरुले करिब ७ लाख भत्ता बुझिसकेका छन् । अन्नपूर्ण पोस्ट्मा लक्ष्मण पोखरेलले लेखेका छन् ।  

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage