scheduleबिहिवार आश्विन ३० गते, २०७६

TAG

Tag: भानुभक्त आचार्य
    रवि लामिछाने प्रकरणः कागती रोपेर सुन्तलाको आशा नगरौं
    रवि लामिछाने प्रकरणः कागती रोपेर सुन्तलाको आशा नगरौं
    भानुभक्त आचार्य

    समय परिस्थिति कमजोर भएपछि, न्याय पाइन्छ भन्ने कुरामा विश्वास हराएपछि, सरकारी संयन्त्रहरुले घूस र भ्रष्टाचारमा मुछिएर पहुँचवालाकै पक्षमा काम गर्छन् भन्ने भएपछि सर्वसाधारण मानिसहरु एउटा चमत्कारिक मान्छेका पछि दौडिन्छन् । यो नेपाली इतिहास र परम्पराहरुसँग जोडिएको प्रवृत्ति हो, हिजोआज फुत्त्त आएको चिज होइन । जे होस् हिजोसम्म रवि लामिछाने त्यसको प्रतीक थिए । उनका पछि दौडिएकाहरु अहिल्यै त्यो सपनाबाट व्यूझिन चाहँदैनन् किनभने व्यूँझिएर प्राप्त हुने वातावरण पनि गतिलो छैन । हरेक नेपाली सर्वसाधारण आफ्नो भाग्य निर्माता सहनशाह (वा त्यसको नेपाली संस्करण रवि लामिछाने) को खोजिमा छ । राजा महेन्द्र, गणेशमान, राजा ज्ञानेन्द्र, प्रचण्ड, केपी ओली आ–आफ्नो समयका रवि लामिछाने नै हुन् । गरिबीमा देश छट्पटाउन्जेल, असिमित बेरोजगारी होउन्जेल, युवाहरु अरब र मलायामा बन्धक रहुञ्जेल सर्वसाधारण मानिसहरु आफ्नो समयको रवि लामिछानेको खोजीमा हुन्छन् । हामीले हिजोअस्ति हेर्ने गरेका हिन्दी नेपाली फिल्महरुले त्यस्तै सिकाएका छन् । सरकार,...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage