scheduleआइतवार कार्तिक ३ गते, २०७६
Global IME Bank

TAG

Tag: भान्सा
    सावधान ! प्लास्टिकले कति असुरक्षित भइरहेको तपाईंको भान्छा
    सावधान ! प्लास्टिकले कति असुरक्षित भइरहेको तपाईंको भान्छा
    भान्सा

    एजेन्सी, १ पुस । सजिलो, सस्तो र प्रयोग गर्नका लागि हलुंगो हुने भएकोले धेरैले आफ्नो भान्सामा प्लास्टिकका भाडावर्तन र अन्य सामग्रीहरु प्रयोग गर्छन् । यहाँसम्म की माइक्रोवेभ सेफ कन्टेनरसँगै पकाउनका लागि पनि प्लास्टिकका भाडाकुडा पाउन सकिन्छ । के तपाईलाई वास्तवमा लाग्छ- प्लास्टिकका सामाग्री भान्साका लागि प्रयोग गर्न सुरक्षित छ ? वास्तवमा प्लास्टिक एउटा सेन्थेटिक वस्तु हो जसलाई धेरै अर्गानिक पोलिमर्सहरुको प्रयोगबाट बनाइन्छ । नरम हुँदा त्यसलाई जुनसुकै आकारमा ढाल्न सकिन्छ र बिस्तारै तात्तिदैँ गएपछि त्यो आफै दह्रो हुन्छन् । सटिकरुपमा भन्नुपर्दा प्लास्टिक आफैंमा धेरैवटा रासायनिक पदार्थलाई एकसाथ मिलाएर बनाइएको पदार्थ हो । आजको समयमा बिपिएलाई सबैभन्दा हानिकारक तत्वको रुपमा लिइन्छ । यो प्लास्टिकलाई दह्रो बनाउने एउटा महत्वपूर्ण बस्तु हो । यसैकारण यसलाई आज धेरैवटा उपभोग्य सामग्रीमा प्रयोग गरिन्छ चाहे त्यो भाडाकुडा होस् वा खाद्यन्नको प्याकेट । बिपिए धेरै किसिमका जीर्ण विकारहरुसँग सम्बन्ध राख्छ । जस्तै मधुमेह,...

    आजको लोकप्रिय

    IME
    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage