scheduleशनिवार चैत्र २२ गते, २०७६

TAG

Tag: भारतमा कोरोना भाइरस
    भारतमा कोरोना भाइरसः यस्तो छ पछिल्लो अपडेट
    भारतमा कोरोना भाइरसः यस्तो छ पछिल्लो अपडेट
    भारतमा कोरोना भाइरस

    काठमाडौँ, २१ चैत । भारतमा कोरोना भाइरसका कारण विहीबारमात्रै १४ जनाको मृत्यु भएको छ । त्यस्तै हालसम्म मृत्यु हुनेको संख्या ७२ पुगेको छ । विहीबार ५४५ जनाभन्दा बढी संक्रमितहरु फेला परेका छन् । पछिल्लो रिपोर्ट अनुसार भारतमा संक्रमितको संख्या दुई हजार ५४५ पुगेको छ । पछिल्लो समय भारतमा नयाँ संक्रमितहरुको संख्या बढ्दै गइरहेको छ । त्यस्तै पछिल्लो रिपोर्ट अनुसार भारतमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । संक्रमितहरुको संख्या दिनहुँ एकपछि अर्को नयाँ रेकर्ड बनाउन थालेपछि भारत सरकारले थप उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतको दिल्ली सरकारले आफ्नो राज्यभित्र कोरोनाभाइरसको सङ्क्रमण भएका विरामीलाई सेवा दिने क्रममा मृत्यु भएमा त्यस्ता अधिकारीका पिडित परिवारलाई एक करोड भारतीय रुपैँया दिने भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले उनीहरूलाई आर्थिक राहत स्वरुप एक करोड रुपैँया दिने घोषणा बुधवार गरेका हुन् । ‘यदि कसैले कोरोनाभाइरसबाट सङ्क्रमितको सेवा गर्ने क्रममा ज्यान गुमाएमा ती व्यक्तिको परिवारलाई एक करोड...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage