scheduleबुधवार आश्विन १ गते, २०७६

TAG

Tag: मतभेद
    अलमलमै बित्यो नेकपाको एक वर्ष, सुरु भयो वैचारिक मतभेद
    अलमलमै बित्यो नेकपाको एक वर्ष, सुरु भयो वैचारिक मतभेद
    मतभेद

    काठमाडौं, ४ जेठ । एक वर्षअघि काठमाडौंको राष्ट्रिय सभागृहमा खचाखच भरिएका कार्यकर्ता र शुभचिन्तकका बीच शिर्ष नेताहरूको उपस्थितिमा नेकपाले एकताको औचारिक घोषणा गर्‍यो । ३ महिनाभित्र एकताका सबै प्रक्रिया सक्नेदेखि देखि २ वर्षभित्र महाधिबेशन गर्नेसम्मका घोषणा भए । अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डको भनाइ थियो, ‘अब हामी अन्तरघुलित भयाैं, पार्टीमा कुनै धार छुट्टिँदैन ।’ तर यसबीचको समय नेकपाको एकता प्रक्रिया सरल रेखामा अगाडी बढेन । नेकपाले राजनीतिक, वैचारिक र सङ्घठनात्मक रूपमा केही सुधार गरेको जस्तो देखिए पनि वैचारिक र सङ्गठनात्मक एकताको विषय पटक पटक बल्झियो । शीर्ष नेताहरू एकमत नभएपछि तल्लो तहका कार्यकर्तामा आशङ्का र अलमल देखियो । एउटै पार्टी बने पनि एउटै संस्कार र संस्कृति निर्माण समस्या देखिएको जानकारहरु बनाउँछन् । पुरानो संस्कार र संस्कृतिलाई नयाँ र उन्नत राजनीतिक संस्कारले विस्थापित गर्न नसक्दा यस्तो समस्या देखिएको हो । नियुक्ति, सरुवा, बढुवादेखि अन्तराष्ट्रिय स्तरका कार्यक्रम सम्मन्वय र सहभागिताका...

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage