scheduleमगलवार कार्तिक २६ गते, २०७६

TAG

Tag: मदनपथ
    नेकपामा ‘मदनपथ’को स्थगन, ‘सीपथ’ प्रति बढ्दो मोह !
    नेकपामा ‘मदनपथ’को स्थगन, ‘सीपथ’ प्रति बढ्दो मोह !
    मदनपथ

    साझापोष्ट राजनीतिक ब्यूरो/काठमाडौं, ५ असोज । सत्तारुढ नेकपा डबल निकटस्थ बौद्धिक नेताहरुको एक समूहले शनिबार काठमाण्डौंमा ‘सी चिन फिङ विचारधारा’ बारे अन्तरक्रिया कार्यक्रम गर्‍यो । सो कार्यक्रममा बोल्दै कम्युनिष्ट धारमा नयाँ पुस्ताका वैचारिक नेता मानिएका घनश्याम भूषालले भने–‘ सी चिन फिङ विचारधारा एक ऐतिहासिक पहलकदमी हो । कुनै विश्वस्तरीय परियोजनामा कहिँकतै कमजोरी रहन्न भन्न सकिन्नँ तर चीन र यसका सहभागीहरुले यसलाई सुधार्दै, परिमार्जन गर्दै र विकसित गर्दै जान सक्दछन । यसले अझ नयाँ र उन्नतस्तरको नयाँ विश्व परियोजनाको ढोका खोल्नेछ ।’ भूषालले अगाडि भने–‘ चिनियाँ कम्युनिष्ट पार्टीले भनेझैं सी चिन फिङ विचारधारा चिनियाँ विशेषताको समाजवाद निर्माण गर्ने क्रममा जन्मेको हो । यसले नयाँ विश्व व्यवस्थाको माग गर्दछ । त्यसमा हाम्रो स्थान र भूमिका नेपाली चरित्रको समाजवाद निर्माण गर्ने हाम्रो योग्यताले निर्धारण गर्नेछ ।’ सँगसँगै निकट भविष्यमा हुन गइरहेको चिनियाँ राष्ट्रपति सी चिन फिङकोे नेपाल भ्रमणको पूर्वसन्ध्यामा...

    आजको लोकप्रिय

    IME
    Peoples Dental college
    Nepali Patro
    Vianet
    default-addImage