scheduleसोमवार आश्विन ६ गते, २०७६

TAG

Tag: मधेसमा अन्धविश्वास
    मधेसमा अन्धविश्वासको जडः बोक्सी आरोपमा मानव मलमूत्र कोच्याइन्छ
    मधेसमा अन्धविश्वासको जडः बोक्सी आरोपमा मानव मलमूत्र कोच्याइन्छ
    मधेसमा अन्धविश्वास

    काठमाडौँ, २४ भदौ ।  कथित बोक्सी आरोपमा मधेसमा महिलाबाटै महिलाहरु यातना भोगिरहेका छन् । छोरो बिरामी भयो, गाईभैंसीले दूध दिएन भने एक÷अर्को छिमेकीलाई बोक्सीको नजरले हेर्न थाल्छन् । बोक्सीलाई बोलीचालीको भाषामा डायन भनिन्छ । बोक्सीको आरोपमा कुटिन्छन्, कोहीलाई मानव मलमूत्र कोच्याइन्छ । २०७५–०७६ मा प्रदेश २ मा २० वटा बोक्सीसम्बन्धी मुद्दा दर्ता भएका छन् । बोक्सी हुन्छ भन्ने अन्धविश्वासले महिलाबाटै महिला यातनाको सिकार बनेका छन् । हुने खाने घरका महिलालाई यो आरोप लाग्दैन । गरिब, विपन्न तथा एकल महिलामाथि नै बोक्सीको तलबार चलाइन्छ । अन्नपूर्ण पोस्ट् दैनिकमा राजकरण महतोले लेखेका छन् ।  

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage