scheduleआइतवार श्रावण ५ गते, २०७६

TAG

Tag: मनोरोग
    आपराधिक मनोरोगीलाई पहिचान गर्न वैज्ञानिकले दिए यस्ता भौतिक लक्षणहरु
    आपराधिक मनोरोगीलाई पहिचान गर्न वैज्ञानिकले दिए यस्ता भौतिक लक्षणहरु
    मनोरोग

    एजेन्सी, ४ पुस । अपराध र मनोरोगबीच प्रत्यक्ष सम्बन्धको विषयमा धेरैलाई ज्ञान छ । यसै विषयमा शोध गरिरहेका वैज्ञानिकहरुले एउटा ठूलो सफलता हात पारेका छन् । कार्डिफ विश्वविद्यालय स्कूल अफ साइकोलोजीका शोधकर्ताले मनोवैज्ञानिक अपराधीहरुको भौतिक लक्षणलाई पहिचान गरेका छन् । यी लक्षणहरुका आधारमा अपराधिक मनोरोगीलाई सजिलै पहिचान गर्न सकिन्छ । वास्तवमा अपराधिक प्रवृतिका मनोरोगीहरुको आखाँको प्रतिक्रिया अन्य मानिसहरुको भन्दा फरक हुन्छ । यसबाट उनीहरुको पहिचान गर्न सजिलो हुन्छ । कुनै तनावपूर्ण दृश्यमाथि उनीहरुको आखाँले असामान्य र चकचके प्रतिक्रिया दिन्छ । उनीहरुको आँखामा फरक किसिमको अकर्षण पैदा हुन्छ । यसकारण उसको आँखामा परिवर्तन आउँछ । कार्डिफ र स्वानसी विश्वविद्यालयका शोधकर्ताहरुले यी दृश्यले आँखामा पार्ने प्रभावको अध्ययन गरेका थिए । त्यस्ता दृश्यले मनोवैज्ञानिक अपराधी र सामान्य व्यक्तिमा पार्ने प्रभावमा धेरै फरक हुने दावी गरेका छन् । मनोरोगीलाई कसरी पहिचान गर्ने ? एक मनोरोगीले आफ्नो मानसिक विकारको आधारमा...

    आजको लोकप्रिय

    Vianet
    Sajhajob