scheduleमगलवार आश्विन २८ गते, २०७६

TAG

Tag: मन्त्रिपरिषद् बैठक
    यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरु
    यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरु
    मन्त्रिपरिषद् बैठक

    काठमाडौं, २३ असोज । मन्त्रिपरिषदको असाेज १७ गते बसेकाे बैठकले ६ वटा निर्णयहरु गरेको  छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकले   नख्खुखोला – भैंसेपाटी – बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने सहित ६ वटा निर्णय गरेकाे छ। यी हुन् मन्त्रीपरिषदका निर्णय १ . विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने रू . २ अर्व ७७ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ। २ . विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव श्री रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने निर्णय गरिएको छ। ३ . आर्थिक वर्ष ०७६ / ७७ मा ऊर्जा , जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृति गरिएको छ। ४ . सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage