scheduleसोमवार मंसिर २३ गते, २०७६

TAG

Tag: मन्त्री चौधरी
    व्यवसायीकताका नाममा मौलिक उत्पादन लोपोन्मुख हुने अवस्थामा : मन्त्री चौधरी
    व्यवसायीकताका नाममा मौलिक उत्पादन लोपोन्मुख हुने अवस्थामा : मन्त्री चौधरी
    मन्त्री चौधरी

    काठमाडौं, १० चैत । कृषिमन्त्री गौरीशङ्कर चौधरीले नेपाली कृषिको मौलिकता जोगाउन सहकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल कृषि केन्द्रीय सहकारी सङ्घले काठमाडौंमा बिहीबार आयोजना गरेको ‘किसानको पोको’ बिक्री कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषिलाई व्यावसायीकरण गर्न स्थानीय उत्पादनलाई जोगाउनुपर्ने बताए । कृषिमा आधुनिकता र व्यवसायीकताका नाममा नेपालको मौलिक उत्पादन लोपोन्मुख हुने अवस्थामा पुगेको मन्त्री चौधरीको भनाइ थियो । अन्नबालीमा मुरली मकै, पुराना रैथाने जातका धान, कोदो, फापर, जुनेलो, सिलम, अदुवा, राजमा, चना, आलस, टाटेसिमी, मस्याङ्, कोइरालो, रहर, खेसरी, मुसुरोलगायत सहकारीमार्फत संरक्षण गरी बिक्री वितरणमा सहयोग पुर्‍याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो । पछिल्लो पटक नेपालमा भित्रिएका बहुराष्ट्रिय कम्पनीका बीउबिजनले नेपालको मौलिक स्वादलाई विस्थापित गरेको छ । स्थानीय प्रजातिका खाद्यन्नबाली लोप हुन थालेको छ । जनसङ्ख्या बढिरहेका कारण कृषिको आधुनिकीकरण हुनुपर्ने...

    आजको लोकप्रिय

    IME
    Century Bank
    Peoples Dental college
    Nepali Patro
    Nabil Bank
    Vianet
    default-addImage