scheduleआइतवार मंसिर २९ गते, २०७६

TAG

Tag: मलैका अरोरा र अर्जुन कपुर
    मलैका र अर्जुनको अफेयरका कारण बिग्रियो सलमान र बोनी कपुरको सम्बन्ध
    मलैका र अर्जुनको अफेयरका कारण बिग्रियो सलमान र बोनी कपुरको सम्बन्ध
    मलैका अरोरा र अर्जुन कपुर

    काठमाडौँ, २७ पुस । बलिउडमा मलैका अरोरा र अर्जुन कपुरको अफेयरका कारण तनाबमा बनेको छ सलमान खानको परिवार र बोनी कपुरको परिवार । कुनै समय सलमान खानलाई आफ्नो आइडल मान्ने अर्जुन कपुरले सलमान खानका आफ्नै भाइ अरबाज खानकी श्रीमती मलैकासँग अफेयर गरेपछि यी दुई परिवारबीच लामो समयदेखि खटपट चलिरहेको थियो । यसै कारण पनि बोनीले पछिल्लो समय फिल्म क्षेत्रमा खुलेर काम गर्न पाएका छ्रैनन् । एक मिडिया रिपोर्टका अनुसार सलमान खानका डरका कारण कोही पनि फिल्म निर्माता बोनी कपुरसँग काम गर्न चाहदैनन् । अर्जुन कपुरलाई यो उचाईमा ल्याउन सलमान खानले प्रमुख भुमिका खेलेका थिए । तर, सलमान खानको घरभित्रको भाडभैलोमा नै अर्जुन कपुर प्रमुख कारणदेखिएपछि सलमान खानले बोनी कपुरमाथि दबाब बनाइ राखेको मिडिया रिपोर्टमा उल्लेख छ । केही वर्ष अघि अरबाज खान र मलैकाको डिभोर्स भइसकेको छ । बोनी कपुर र छोरा अर्जुन कपुरबीच पनि सम्बन्ध ठीक नभएका कारण अहिले अर्जुन कपुरको बलिउड भविष्यमाथि पनि शंका गर्न थालिएको छ ।  

    आजको लोकप्रिय

    IME
    Century Bank
    Peoples Dental college
    Nepali Patro
    Nabil Bank
    Vianet
    default-addImage