scheduleशनिवार कार्तिक २ गते, २०७६

TAG

Tag: मान्छेहरुको कथा
    छोरीको कुकुर पाल्ने रहर र हजुरबाको सपनाको घर
    छोरीको कुकुर पाल्ने रहर र हजुरबाको सपनाको घर
    मान्छेहरुको कथा

    सुधीर नेपाली मेरो छोरीको एउटा सानो रहर छ । त्यो हो– एउटा सानो कालो कुकुर पाल्ने । यस्तो सानो कुकुर जुन काखमा बोक्न सकियोस् । मेरी छोरी एक्ली सन्तान हुन् । उनलाई एउटा यस्तो साथी चाहिएको छ, जो बोलाउँदा पुछार हल्लाउँदै काखमा आओस् । जसलाई दूधभात खुवाउन पाइयोस् । जसलाई नुहाइदिन पाइयोस् । जसको हेरचाह गर्न मिलोस् । ममीले आफ्नो हेरचाह गरेजस्तै अरु कसैको हेरचाह गर्न मन छ सायद उनलाई । तर, अहिलेसम्म उनको त्यो रहर पुरा हुन सकेको छैन । कारण, हामी भाडामा बस्छौं, त्यही पनि माथिल्लो तलामा। बीचको तलामा घरभेटी अंकलआंटी बस्नुहुन्छ । कुकुर पाल्न अप्ठ्यारो छ हामी बसेको घरमा । म छोरीभन्दा दुई वर्ष जेठो हुँदो हुँ त्यतिबेला । भर्खर एघार वर्ष टेकेको । घरमा हजुरबाले एउटा सानो कालो कुकुरको छाउरो ल्याउनुभएको थियो, गुरुङ गाउँबाट । भोटे कुकुरको छाउरो भन्थे मान्छेहरु । हरेक दिन त्यो भोटेकुकुरको छाउरोलाई म दूध भात खुवाउँथे । हजुरआमाले लोभ गर्नुभो भने आफ्नो भाग काटेर खुवाउँथे । त्यसलाई ठूलो बनाउने र बडेमाको भोटेकुकर सँगै मिलेर मकैबारीमा आउने...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage