scheduleआइतवार भाद्र २९ गते, २०७६

TAG

Tag: मिडिया ऐन
    पत्रकारलाई पाता कस्दै नेकपा सरकार
    पत्रकारलाई पाता कस्दै नेकपा सरकार
    मिडिया ऐन

    काठमाडौं, २८ वैशाख । पत्रकारले जथाभावी लेखे १० लाख रुपिँयासम्म जरिवाना हुने गरी सरकारले मिडिया काउन्सिल विधेयक संसदमा प्रस्तुत गरेको छ । सञ्चार क्षेत्रलाई नियमन, व्यवस्थित र अनुगमन गर्ने भन्दै बनाइएको विधेयक आउँदै गर्दा सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाले आपत्ति जनाउन थालेका छन् । राष्ट्रियसभाको विधेयक शाखामा दर्ता भई प्रक्रियामा अघि बढेको विधेयकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले रेडियो, टेलिभिजन, अनलाइन वा अन्य कुनै किसिमको डिजिटल वा विद्युतीय उपकरण, छापाखाना वा अन्य सञ्चारमाध्यमहरुको नियमन गर्न ऐन बनाइएको बताउनुभएको छ । नेपालको संविधानको धारा १९ मा सञ्चारको हकसम्बन्धी व्यवस्था गरिएको छ । मन्त्री बाँस्कोटाले विद्युतीय अनलाइन र छापा पत्रकारिता पेशालाई मर्यादित, उत्तरदायी , जिम्मेवार एवं विश्वसनीय बनाई स्वच्छ र स्वतन्त्र रुपमा पत्रकारिताको विकास, संरक्षण तथा नियमनलाई व्यवस्थित बनाउन तथा समानुपातिक समावेशी सिद्धान्तको आधारमा मिडिया काउन्सिलको गठन गर्न...

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage