scheduleबुधवार श्रावण १ गते, २०७६

TAG

Tag: मुनिर इल हदादी
    बार्सिलोनाका मुनिर सेभियामा अनुबन्धित
    बार्सिलोनाका मुनिर सेभियामा अनुबन्धित
    मुनिर इल हदादी

    काठमाडौँ, २८ पुस । बार्सिलोनाका अर्का स्टार युवा खेलाडी मुनिर इल हदादी सेभिया क्लबमा अनुबन्धित भएका छन् । लामो समयदेखि बार्सिलोना र सेभियाबीच उनलाई अनुबन्ध गर्न बहस चलेको थियो । उनलाई अनुबन्ध गर्न एट्लेटिको मड्रिडले यसअघि दुई पटकसम्म बार्सिलोनासँग आग्रह गरेको थियो । आउने समरमा उनको बार्सिलोनासँग सम्झौता सकिन लागेको र उनलाई यस अघि नै बेच्न बार्सिलोनाले चाहेको थियो । अन्तत उनी सेभिया क्लबमा चार वर्षका लागि अनुबन्ध भएका छन् । सेभियाले यस सिजन दुई नयाँ खेलाडी अनुबन्ध गरेको छ ।  

    आजको लोकप्रिय

    Vianet
    Sajhajob