scheduleशनिवार कार्तिक २ गते, २०७६

TAG

Tag: मूल्याङ्कन
    तपाई अरुभन्दा क्षमतावान भएको यी कुराले बताउँछन्
    तपाई अरुभन्दा क्षमतावान भएको यी कुराले बताउँछन्
    मूल्याङ्कन

    काठमाडौं । कुनै व्यक्ति कति विलक्षण, प्रतिभाशाली तथा वुद्धिमान छ भनेर जाँच्न निकै कठिन हुन्छ । अहिलेसम्म यी कुरालाई नाप्ने काम आइक्युमार्फत गरिदै आइएको छ । तर आईक्युलाई आधार बनाएर क्षमताको मापन गर्दा एउटा पक्षको मात्रै मूल्याङ्कन हुने भनेर धेरैले यो विधिको आलोचना गरेका छन् । त्यसो भने तपाई अरुभन्दा क्षमतावान र प्रतिभाशाली हुनुहुन्छ भनेर कसरी थाहा पाउने त ? तपाईसँग अरुभन्दा बढी प्रतिभा, क्षमता तथा वौद्धिकता छ भनेर यी ९ कुराले बताउँछन्ः १.तपाईले एक भन्दा बढी भाषा बोल्न सकेमा एउटा अध्ययनले एकभन्दा बढी भाषा बोल्ने व्यक्तिको दिमाग र क्षमता चाँडो विकास हुन्छ भनेर देखाएको छ । जति धेरै भाषा बोल्न सक्यो त्यति नै दिमाग सक्रिय हुन्छ भन्ने कुरा वैज्ञानिकले पनि प्रमाणित गरिसकेका छन् । यस बाहेक धेरै भाषा बोल्ने मानिसमा विर्सने रोग लाग्ने संभावना पनि कम हुन्छ । २. तपाई आईक्युमा उत्कृष्ट हुन सकेमा मानिसको वोद्धिक क्षमतालाई नाप्ने अर्को एउटा माध्यम भनेको आईक्यु हो । आईक्युमा उत्कृष्ट हुने मानिसहरु धेरै कुरामा पनि उत्कृष्ट...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage