scheduleआइतवार कार्तिक ३ गते, २०७६
Global IME Bank

TAG

Tag: मेक्सिको सीमा पर्खाल
    ट्रम्प र प्रतिपक्षीबीच दोहोरी, के हुन्छ सीमामा पर्खाल
    ट्रम्प र प्रतिपक्षीबीच दोहोरी, के हुन्छ सीमामा पर्खाल
    मेक्सिको सीमा पर्खाल

    एजेन्सी, २५ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मानवीय संकटको अवस्थालाई औंल्याउँदै मंगलाबारको आफ्नो एक सम्बोधनमा मेक्सिको सीमा पर्खालको विषयलाई उठाएका छन् । प्रतिपक्षी डेमोक्रेट्सतर्फकी नेन्सी पेलोसी जो अमेरिकी सदनकी सभामुख पनि हुन् उनी र अर्का डेमोक्रट्स चुक स्कुमरले राष्ट्रपति ट्रम्पले पर्खालको अपील सत्यताको सट्टा त्रासमा आधारित रहेर गरेको बताएपछि ट्रम्पको पछिल्लो सम्बोधन आएको हो । राष्ट्रपति ट्रम्पको सम्बोधन आंशिक सरकारी काम कारावाही ठप्प भएको १८ औं दिनमा आएको हो । मेक्सिको पर्खाल निर्माणका लागि ट्रम्पको पाँच अर्ब अमेरिकी डलरको कोष प्रस्तावलाई प्रतिपक्षी डेमोक्रेट्सले कडारुपमा अस्वीकार गरेपछि ट्रम्पले पनि सरकारी कामकाजलाई आंशिकरुपमा बन्द गरिदिएका हुन् । ट्रम्पले ओभल अफिसबाट डेमोक्रेट्सलाई वार्ताका लागि ह्वाइट हाउसमा बोलाउँदै भने,‘यो सही र गलत, न्याय र अन्यायबीचको चयन हो । राजनीतिज्ञहरुले केही नगरी बस्नु अनैतिक हो ।’ सभामुख पेलोसीले ट्रम्पको पर्खाल योजना र सरकारी कामकाज ठप्पको...

    आजको लोकप्रिय

    IME
    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage