scheduleशनिवार आश्विन ४ गते, २०७६

TAG

Tag: मेरो सरकार
    अर्जुन क्षेत्री, विप्लव र मेरो सरकार
    अर्जुन क्षेत्री, विप्लव र मेरो सरकार
    मेरो सरकार

    अहिले देशमा ‘मेरो सरकार’ छ । यो कुरा मैले भनिरहनु पर्दैन, सम्माननीय राष्ट्रपतिले नै भन्नुभएको कुरा मैले सम्झेको मात्रै हो । पुरै दुई तिहाईको ‘मेरो सरकार’ किन–किन मलाई त्यति शक्तिशाली चाहिँ लाग्दैन । तर, म चाहन्छु- मेरो सरकारलाई कसैले कमजोर बनाउन नखोजोस् । सरकार कमजोर भयो भन्ने विपक्षीको कुरा सुन्दा म आफु पनि कमजोर भैरहेको छु जस्तो लाग्छ । संसारबाटै कम्युनिष्ट सत्ता लोप हुँदै गएको अवस्थामा नेपालमा कम्युनिष्ट नेताको नेतृत्वमा ‘मेरो सरकार’ छ । अनि कम्युनिष्ट नामका धेरै पार्टी र मार्क्स, लेनिन, माओका धेरै अनुयायी नेता कार्यकर्ता पनि हाम्रै देशमा छन् । यो कुराले मलाई फेरि कता–कता शक्तिशाली नै छु जस्तो पनि लाग्छ । यी सबै कुरालाई छाडेर अहिले मलाई एकदमै चिन्ता लागेको बिषय चाहिँ के हो भने अर्जुन क्षेत्री भन्ने एउटा सानो भाइ र विप्लव भन्ने एउटा सानो समूहसँग मैले शक्तिशाली ठानेको ‘मेरो सरकार’ भयंकर त्रसित छ । दुई ठूला पार्टी मिलेर बनेको अनि केपि शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड जस्ता शक्तिशाली अध्यक्ष भएको नेपाल...

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage