scheduleशनिवार माघ ११ गते, २०७६

TAG

Tag: मोनाको
    हेनरीलाई नयाँ अवसर, मोन्टरियलको मुख्य प्रशिक्षकमा नियुक्त
    हेनरीलाई नयाँ अवसर, मोन्टरियलको मुख्य प्रशिक्षकमा नियुक्त
    मोनाको

    काठमाडौँ, २९ कात्तिक । मोनाको असफल भएपछि केही समय विश्राम लिएका फ्रान्सेली प्रशिक्षक थिएरी हेनरी अमेरिकी मेजर लिग सकरमा नियुक्त भएका छन् । एमएलएस क्लब मोन्टरियल इम्प्याक्टका मुख्य प्रशिक्षक नियुक्त भएपछि नयाँ जिम्मेवारी पाउँदा आफु खुसी भएको उनले बताएका छन् । प्रशिक्षक हेनरीले क्लबसँग दुई वर्षको सम्झौता गरेको मिडिया रिपोर्टमा उल्लेख छ । मोनाकोले जनवरीमा बर्खास्त गरेपछि उनी नयाँ क्लबको खोजीमा रहेका थिए ।  

    आजको लोकप्रिय

    default-addImage
    default-addImage