scheduleशनिवार मंसिर २१ गते, २०७६

TAG

Tag: मोहम्मद बिन सल्लान अल साउद
    साउदी अरब युद्ध चाहँदैन : मोहम्मद बिन
    साउदी अरब युद्ध चाहँदैन : मोहम्मद बिन
    मोहम्मद बिन सल्लान अल साउद

    रियाद,  २ असार । साउदी अरबका युवराज मोहम्मद बिन सल्लान अल साउदले आफ्नो देशले क्षेत्रीय युद्ध नचाहेको बताएका छन्। एक पत्रिकालाई आइतबार दिएको अन्तर्वार्तामा उनले कसैको दबावमा कुनै सम्झौता गर्न नडराउने पनि प्रस्ट पारेका छन्। ‘यो अधिराज्य क्षेत्रीय युद्ध गर्न चाहँदैन तर हाम्रो देश, जनता, सार्वभौमिकता र हाम्रो महत्वपूर्ण चासोविरुद्ध दिइने दबावबाट पछाडि हट्नेछैनौं’, अन्तर्वार्ताका क्रममा उनले भने। इरानको हालैको गतिविधिलाई लक्षित गर्दै युवराज सलमानले यस्तो धारणा राखेको बताइएको छ। यमन संकटका बारेमा सोधिएको प्रश्नमा उनले राजनीतिक तरिकाले संकट समाधान गर्नुपर्नेमा जोड दिए। युवराज सलमानले क्षेत्रीय सुरक्षा र स्थायित्वलाई आधार बनाएर अमेरिकासँग रणनीतिक सम्बन्ध कायम गर्नुपर्ने धारणा राखेका छन्। यसैगरी इरानको विदेश मन्त्रालयले बेलायती राजदूतसँग स्पष्टीकरण लिएको छ। ओमानको खाडीमा दुईवटा तेल ट्यांकरमा भएको आक्रमणमा उनले इरानी हात रहेको बताएका थिए। सरकारी समाचार समिति इर्नाले विदेश मन्त्रालयलाई उद्धृत...

    आजको लोकप्रिय

    IME
    Century Bank
    Peoples Dental college
    Nepali Patro
    Nabil Bank
    Vianet
    default-addImage