scheduleमगलवार कार्तिक २६ गते, २०७६

TAG

Tag: म बोल्छु
    मौनताको इतिहास चिरेर महिला बोल्न खाँचो छः करिश्मा
    मौनताको इतिहास चिरेर महिला बोल्न खाँचो छः करिश्मा
    म बोल्छु

    सञ्चिता घिमिरे/ललितपुर, १३ मङ्सिर । चलचित्रमा पटकपटक सशक्त महिलाको भूमिका निभाएकी करिश्मा मानन्धरले वास्तविक जीवनमा भने कहिल्यै आफ्ना कुरा राख्न सकिनन् । दुई दशकसम्म गुम्साएर राखेका पीडा अचेल उनी खुलेरै भन्न थालेकी छिन् । उनी जस्तै अधिकांश महिलासमेत आफूले भोगेको असमान व्यवहारका बारेमा बोल्न नसकेको उनको अनुभव छ । नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्यसमेत रहेकी उनी गाउँगाउँमा पुगेर महिलाको अवस्था देख्दा झनै दुःखी छिन् । आमाले भोगेको समस्याका बारेमा उनले भनिन्, ‘एकल महिला भएकै कारण आमाले सम्पत्ति नपाउँदा उहाँको अधिकार खोज्न सकिएन ।’ जीवन निर्वाहका लागि आमासंगै आफू पनि कठिन परिश्रम गरेको स्मरण गर्दै नायिका मानन्धरले आमालाई आर्थिक सहयोग गर्न आफू सानै उमेरमा प्रति महीना तीन सय कमाउनका लागि मजदूरी गरेको खुलासा गरिन् । चौध वर्षको उमेरमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका मानन्धरले १८ वर्षको हुँदा विनोद मानन्धरसँग विवाह बन्धनमा बाँधिइन् । श्रीमान्भन्दा आफू धेरै कान्छी भएकाले उनको आँखामा सधैँ केही...

    आजको लोकप्रिय

    IME
    Peoples Dental college
    Nepali Patro
    Vianet
    default-addImage