scheduleसोमवार आश्विन ६ गते, २०७६

TAG

Tag: युरो छनोट
    ईङ्ल्याण्डको सानदार जित
    ईङ्ल्याण्डको सानदार जित
    युरो छनोट

    काठमाडौँ, २५ भदौ । युरो छनोटमा ईङ्ल्याण्डले कोसोवोलाई ५–३ गोलले पराजित गरेको छ । खेलमा अग्रता भने कोसोभोले लिएको थियो । खेलको ३४ औ सेकेन्डमै भालोन बेरिसाले कोसोवोलाई अग्रता दिलाए । तर, यस सिजन उच्च फर्ममा रहेका रहिम स्टर्लिङले ईङ्ल्याण्डका लागि आठौं मिनेटमा बराबरी गोल फर्काए । ईङ्ल्याण्डका लागि ह्यारी केनले १९ औ मिनेटमा गोल गरे । मेर्गिम वोज्वोडाले ३८ औ मिनेटमा गोल गरे । जाडोन साञ्चोले ४४ औ मिनेटमा गोल गरे । ईन्जुरी समयमा साञ्चोले व्यक्तिगत दोस्रो गोल गरे । खेलको ४९ औ मिनेटमा वेरिशाले ब्यक्तिगत दोस्रो गोल गरे । खेलको ५५ औ मिनेटमा वेदत मुरीकीले पेनाल्टीमार्फत गोल गरे । कोसिवोको ५ अंक रहेको छ । ईङ्ल्याण्डको १२ अंक रहेको छ ।  

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage