scheduleशनिवार चैत्र २२ गते, २०७६

TAG

Tag: युवराज सङ्ग्रौला
    कोरोनाबाट मैले के सिकेँ ?
    कोरोनाबाट मैले के सिकेँ ?
    युवराज सङ्ग्रौला

    केही यथार्थ जो अहिले सिकिदैंछ । अब यी यथार्थका बारेमा सोच्नुपर्ने बेला आएको जस्तो लाग्छ । पुरातन विश्वव्यवस्थाले अब मानिसको संरक्षण गर्न सक्दैन भन्ने लाग्यो । हरारीको ‘होमो सेपियन्स’ पुस्तक पढेपछि, हामीले इतिहासलाई कुरुप बनाएका रहेछौं भन्ने लागेको छ । केही कुरा यहाँहरुसँग साझेदारी गरौं । १. मैले स्कूल पढ्दा जब शिशु कक्षा शुरु भयो, एउटा लामो तख्तामा रातो माटो ढक्ढकाएर छेस्कोले लेख्ने शिकाइबाट पढाइ शुरु गरेँ । गुरुआमाले दिनभरीसँगै बसेर सिकाउनुहुथ्यो । म अगाडिका कक्षामा बढ्दै गएँ । नेपालको इतिहास, भूगोल, ज्यामिती, अल्जेब्रा, नेपाली साहित्य, अंग्रेजी, नीतिशास्त्र, कानुनी ज्ञान सिकाउने श्रेस्ता, सबै कक्षामा थपिदैं गए । म नेपाल र विश्वका बारेमा थोरबहुत जान्ने मानिस भएँ । तर २०२८ सालमा त्यो शिक्षा अचानक नयाँ शिक्षाका नाममा आएको भाइरसले सिध्यायो । त्यसपछि, नेपालको शिक्षा निरन्तर विदेशी योजनामा चल्यो । अहिलेसम्म नेपाललाई दातृसंस्थाले २६८ अरब रुपैयाँ सहयोग गरेछन् र त्यसको २२ प्रतिशत शिक्षामा गएछ । तर हाम्रो...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage