scheduleशनिवार आश्विन ४ गते, २०७६

TAG

Tag: यू-१६ क्रिकेट
    समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
    समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
    यू-१६ क्रिकेट

    काठमाडौं, १२ वैशाख । थाईल्यान्डमा जारी एसीसी यू-१६ इस्टन रिजन प्रतियोगितामा नेपाल समुह ‘ए’ को विजेता बन्दै सेमिफाईनलमा उक्लिएको छ । वर्षाका कारण खेल अवरुद्ध भएपछि नेपाल र घरेलु टोली थाईल्याण्डले विहीबार एक-एक अंक बाँडेका छन् । अहिलेसम्म ३ खेल खेलेको नेपालले २ खेलमा जित हाँसिल गर्दै कूल ५ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यसअघि थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको नेपाली यू १६ टोलीले थाइल्याण्डका सामू २ सय ३५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले निर्धारित ३५ ओभरमा ७ विकेट गुमाउँदै २ सय ३४ रन जोडेको थियो । नेपालले दिएको विशाल लक्ष्य पछ्याएको थाइल्याण्डले १.५ ओभरमा १ विकेट गुमाउँदै शून्य रनमा रहँदा वर्षाका कारण खेल विथोलिएको थियो । नेपालका लागि विशाल रन जोड्न आईस भट्टराईले ७३ बलमा ९ चौकासहित ५८ रनसहित क्याच आउट भए । उनले कप्तान विशाल विक्रम केसीसँग ७३ रनको साझेदारी गरेका थिए । कप्तान केसीले २७ ओभरको चौथो बलमा क्याच आउट हुनु अघि ३१ बलमा ४ चौका र २ छक्का हिर्काउँदै...

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage