scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

TAG

Tag: योगा
    गैर इस्लामिक मानिने योगालाई साउदी अरबले यसरी अंगाल्दैछ
    गैर इस्लामिक मानिने योगालाई साउदी अरबले यसरी अंगाल्दैछ
    योगा

    एजेन्सी, १६ असोज । पाँच वर्षसम्म गैर इस्लामिक अभ्यास मानिने योगाबारे साउदी अरबमा सोच्न पनि प्रतिबन्ध लगाइने गरिन्थ्यो । तर अहिले विश्वभरी योगाप्रतिको दृष्टिकोणमा परिवर्तन आइरहेको छ । संयुक्त राष्ट्रसंघले योगालाई मान्यता दिएको छ भने साउदीमा पनि अहिले आएर धेरै मानिसहरुले योगा सिक्न शुरु गरेका छन् । साउदी अरबमा योगाप्रतिको परिवर्तित धारणाको पछाडी धेरै कारणहरु छन् । तीमध्ये एउटा कारण ३८ वर्षीया नौफ मारवाई हो जसले आफ्नो प्रयासमा साउदीका धेरै मानिसहरुलाई योगा सिकाइन् । मारवाईको संस्थाको नाम अरब योगा फाउण्डेशन हो । युएनले ११ डिसेम्बर २०१४ मा यो त्यस दिनलाई अन्तराष्ट्रिय योगा दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । विश्वभरमा धेरै देशहरु यस्ता छन् जसले योगालाई नियमितरुपमा अपनाउने गर्छ । मारवाईको अनुसार योगालाई मान्यता मिलेको केही महिनामा नै मक्का र मदिना सहित विभिन्न ठूला शहरहरुमा योगा स्टूडियो खुलेको हो । अरबमा पहिले योगालाई हिन्दु धर्मको परम्परा मात्र मानिदैनथ्यो, योगा गर्नु त्यहाँ गैर इस्लामिक मानिन्थ्यो...

    आजको लोकप्रिय

    Vianet
    Sajhajob