scheduleमगलवार आषाढ़ ३ गते, २०७६

TAG

Tag: यौन उत्पीडन
    विपक्षी दलका नेता नै शिक्षकबाट यौनउत्पीडनमा परेपछि …
    विपक्षी दलका नेता नै शिक्षकबाट यौनउत्पीडनमा परेपछि …
    यौन उत्पीडन

    टोरोन्टो, १४ वैशाख । क्यानाडाका विपक्षी नेता जगमित सिंहले आफ्नो बाल्यकालको अनौठो घटना सार्वजनिक गरेका छन् । उनले आफू १० वर्षको उमेरमा यौन उत्पीडनको शिकार भएको खुलासा गरेका हुन् । भारतीय मूलका सिंहले आफूलाई तेक्वान्दो प्रशिक्षकले यौनउत्पीडन गरेको र यसअघि यस उत्पीडनका बारेमा आफूले कहिल्यै केही नभनेको पनि बताए । न्यु डेमोक्र्याटिक पार्टीका ४० वर्षीय सिख नेताले आफ्नो जीवनीमा उक्त घटना १९८० को दशकमा भएको स्पष्ट पारे । उनले ग्लोबल न्युजसँगको साक्षात्कारमा भने, ‘जतिबेला म आन्टारियोको विन्डसरमा बसिरहेका थिएँ, घटना त्यतिबेला नै घटेको हो ।’ सिंहले गत महिना क्यानाडाको राजनीतिमा नयाँ इतिहास रच्दै देशको ठूलो विपक्षी पार्टीका तर्फबाट पहिलो अश्वेत नेताका रूपमा राजनीतिक संसारमा प्रवेश गरेका थिए । सिंहको किताब ‘लभ एन्ड करेजः माइ स्टोरी अफ फेमिली, रेजलन्स एन्ड ओवरकमिङ द अनएक्सपेक्टेड’ मा उक्त प्रसंगहरु उल्लेख गरेका छन् । उनका प्रशिक्षकको पछि मृत्यु भयो र सिंहले यस घटनाको खुलासा गर्नुले अरूले पनि आफ्नो गल्ती...

    आजको लोकप्रिय

    Vianet
    Sajhajob