scheduleशनिवार चैत्र २२ गते, २०७६

TAG

Tag: रक्सी पसल
    लकडाउनमा रक्सी पसल चलाउने बख्ती पक्राउ परे
    लकडाउनमा रक्सी पसल चलाउने बख्ती पक्राउ परे
    रक्सी पसल

    काठमाडौं, १२ चैत । लकडाउनको उल्लंघन गर्दै मदिरा पसल सञ्चालन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रगिरी नगरपालिका-१ दहचोकबाट लकडाउनको समयमा मदिरा पसल खोली सञ्चालन गरेको अभियोगमा स्थानीय पसल सञ्चालक ३७ वर्षीय कविराज बख्तीलाई मंगलाबर राति प्रहरीले पक्राउ गरेको हो । बख्तीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले विभिन्न ठाउँमा सवारीहरु नियन्त्रणमा लिनुका साथै पक्राउ गर्ने क्रम बढाइरहेको छ ।  

    आजको लोकप्रिय

    default-addImage
    default-addImage