TAG
- रवि लामिछानेउच्च अदालतमा रवि लामिछानेको सुनुवाई २६ गते
- रवि लामिछानेपक्राउ परेका रविका समर्थक रिहा
- रवि लामिछानेप्रदर्शनमा घाइते भेट्न अस्पताल पुगे रवि
- रवि लामिछानेकेही नलागे राजनीतिमा आउने रवि लामिछानेको भनाई
- रवि लामिछाने५ लाख धरौटीमा रिहा भए रवि लामिछाने
- रवि लामिछानेयस्तो छ प्रहरीसमक्ष रवि लामिछानेले दिएको बयान…
- रवि लामिछानेरवि लामिछाने र युवराज कँडेलसँग बयान लिइँदै
- रवि लामिछानेरवि समर्थकको प्रदर्शनमा प्रहरीको लाठीचार्ज
- रवि लामिछानेरवि लामिछानेसहित ३ जनालाई जिल्ला अदालत पेश गरियो
- रवि लामिछानेरविलाई शालिकरामको म्यासेज
- रवि लामिछानेआइजिपी खनालले भेटे हिरासतमा रहेका रवि लामिछाने
- रवि लामिछानेरविपत्नी निकितालाई पत्रकार श्रेष्ठको प्रश्नैप्रश्न
- रवि लामिछानेछुटेनन् रवि, फेरि थपियो म्याद

रवि लामिछानेसहित तीनजना अदालत उपस्थित हुँदै
रवि लामिछाने
फाइल फोटो चितवन, ५ असोज । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतमा आइतबारदेखि साक्षी बकपत्र सुरु हुने भएको छ। रवि लामिछानेसहितका तीन जना उपस्थित भएपछि बकपत्र सुरु हुने अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए । आत्महत्या दुरुत्साहनको आरोप लागेका रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आइतबार उपस्थित हुन अदालतले आदेश दिएको थियो। आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका रवि ५ लाख, युवराज ३ लाख रुपैँया र अस्मिता तारेखमा गत भदौ ९ गते रिहा भएका थिए । तीनैजनालाई गत साउन ३० मा काठमाडौंबाट पक्राउ परेका थिए ।