scheduleमगलवार आश्विन २८ गते, २०७६

TAG

Tag: राजनीतिकरण
    दशैंको टीकामा पनि विभेद !  को ‘भिआइपी’, को ‘सर्वसाधारण’ ?
    दशैंको टीकामा पनि विभेद ! को ‘भिआइपी’, को ‘सर्वसाधारण’ ?
    राजनीतिकरण

    साझापोष्ट टिप्पणी/काठमाडौं, २३ असोज । सधैझैं यस वर्ष पनि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई दशैंको टीका लगाइदिए । सञ्चार माध्यममा कस कहाँ कति मानिस टीका थाप्न गए, कसकोमा कहाँ र कति लामो लाइन लाग्यो वा ठूलो घुँइचो भयो जस्ता समाचार बने । जसकोमा ठूलो घुइँचो र लामो लाइन उनी लोकप्रिय र शक्तिशालीजस्तो बेतुकको भान दिने प्रयत्न भए । यही सन्दर्भमा एक ट्वीटर प्रयोगकर्ताको प्रतिक्रिया छ, ‘शक्तिको शितल निवासमा भन्दा आस्थाको निर्मल निवासमा टीका थाप्नेको घुइँचो धेरै देखियो ।’ अर्थात् राष्ट्रपति र पूर्वराजा कहाँ टीका थाप्न जाने भीडलाई राजनीतिक रंग दिने प्रयास गरियो । सम्भवत् टीका कार्यक्रम आयोजना गर्नेहरुको उद्देश्य पनि त्यही थियो, ‘शक्ति, शान र बढप्पनको प्रदर्शन गर्नु । अन्यथा दशैंको टीकालाई यसरी राजनीतिकरण गर्न जरुरी थिएन । व्यक्तिगत तबरमा मानिस आफूले इच्छाएको वा मनले खाएको ठाउँमा टीका लगाउन जान स्वतन्त्र हुन्छन । त्यसको हल्लीखल्ली जरुरी...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage