scheduleबिहिवार आश्विन ३० गते, २०७६

TAG

Tag: राजनीतिक भेटघाट
    भारतीय विदेशमन्त्रीको राजनीतिक भेटघाट
    भारतीय विदेशमन्त्रीको राजनीतिक भेटघाट
    राजनीतिक भेटघाट

    काठमाडौँ, ६ भदौ ।  नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आउनुभएका भारतीय विदेशमन्त्री एस. जयशङ्करले राजनीतिक भेटघाट पनि गर्नुभएको छ । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुका साथै नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरूसँग छुट्टाछुट्टै भेटघाट गर्नुभएको छ । भेटमा दुई देशको सम्बन्ध, राजनीतिक अवस्था, विकास निर्माण, आपसी हित, चासोलगायतका विषयमा छलफल भएको बताइएको छ । मन्त्री जयशङ्करले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. शेखर कोइरालासँग बिहीबार भेट गर्नुभयो । दुई पक्षबीचको भेटमा बाढीका कारण दुवै देशमा हुने डुबान समस्या, पञ्चेश्वर जलविद्युत् आयोजना, कनेक्टिभिटीलगायतका विषयमा छलफल भएको सभापति देउवाका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले बताउनुभयो । बाढीका कारण दुवै देशलाई निकै क्षति हुने गरेको छ र त्यसको समाधान गर्न दुवै देश गम्भीर हुनुपर्ने कुरा सभापति देउवाले...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage