scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

TAG

Tag: राजस्व वृद्धिदर
    राजस्व वृद्धिदर बढी देखाउने आधार घटाइयो, यथार्थ वृद्धिदर कति ? 
    राजस्व वृद्धिदर बढी देखाउने आधार घटाइयो, यथार्थ वृद्धिदर कति ? 
    राजस्व वृद्धिदर

    काठमाडौँ, ७ भदौँ । राजस्व वृद्धिदर उच्च देखाउन अर्थ मन्त्रालयले २०७४/७५को राजस्वको आधार नै घटाएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा २०७४/७५ मा ७ खर्ब १ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन भएको देखाइएको छ । राजस्व संकलनको आधार नै घटाइएकाले २०७५/७६ संकलन भएको ८ खर्ब ५९ अर्ब ५९ करोड रुपैयाँको राजस्व त्यसभन्दा अघिल्लो वर्षको तुलनामा २२.६१ प्रतिशतको वृद्धिदर हुन आउँछ । यथार्थ वृद्धिदर कति ?  आव २०७४/७५ समाप्त भएसँगै ७ खर्ब ३२ अर्ब २३ कारेड रुपैयाँ राजस्व संकलन भएको अर्थमन्त्रालयले सार्वजनिक गरेको थियो । अहिले वार्षिक तथ्यांकको तुलना गर्दा २०७४÷७५ को राजस्वको वृद्धिदर उच्च देखाउन खोजिएको छ । २०७४/७५ को राजस्व लक्ष्यको प्राविधिक रुपमले पुगेको महालेखा नियन्त्रक कार्यालयले देखाएको छ । अन्नपूर्ण दैनिकमा पुष्पराज आचार्यले लेखेका छन् ।  

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage