scheduleसोमवार आश्विन ६ गते, २०७६

TAG

Tag: राष्ट्रपतिको भ्रमण
    राष्ट्रपतिको भ्रमण गराउन चीन ‘सकारात्मक’
    राष्ट्रपतिको भ्रमण गराउन चीन ‘सकारात्मक’
    राष्ट्रपतिको भ्रमण

    काठमाडौँ, २४ भदौ ।  चिनीयाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणबार ‘सकारात्मक संकेत’ दिएका छन् । नेपाल भ्रमणमा रहेका उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दैै यस मामिलामा दुवै देशका कूटनीतिक नियोगहरु निरन्तर सम्पर्कमा रहने बताएका हुन् । ‘चिनियाँ राष्ट्रपति सीको भ्रमण नेपाल भ्रमणबारे कुराकानी भएको छ । तर, कहिले हुने निक्र्योल भइसकेको छैन,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार द्विपक्षीय संयन्त्र बैठकपछि कान्तिपुरसँग भने, ‘विदेशमन्त्री वाङले चीनबाट विशिष्ट राजनीतिक तहमा हुन सक्ने नेपाल भ्रमणको सरोकारलाई सकारात्मक रुपमा लिनुभएको छ ।’ नेपालमा राजनीतिक संक्रमण र अस्थिरता टुङ्गीएकाले उच्चस्तरमा हुने राजनीतिक भ्रमणको ‘उपयुक्त समय’ रहेको भन्दै आफूले विदेशमन्त्री वाङसमक्ष कुरा राखेको ज्ञवालीले जानकारी दिए । कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले लेखेका छन् ।  

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage