scheduleबिहिवार भाद्र ५ गते, २०७६

TAG

Tag: रिकार्डो मार्टिनेल्ली
    पानामाका पूर्व राष्ट्रपति रिकार्डोलाई २१ वर्ष जेल सजाय
    पानामाका पूर्व राष्ट्रपति रिकार्डोलाई २१ वर्ष जेल सजाय
    रिकार्डो मार्टिनेल्ली

    पानामा सिटी, ९ चैत । पानामाका पूर्व राष्ट्रपति रिकार्डो मार्टिनेल्लीलाई २१ वर्षको जेल सजायको फैसला सुनाइएको छ । गोप्य सुचनाहरु चुहाएको, शक्तिको दुरुपयोग गरेको, राजनीतिज्ञ, पत्रकार, व्यापारी, व्यवसायी लगायतसँग गलत सम्वन्ध राखेको अभियोग लगाइएको छ । अभियोग लगाउने पक्षका वकिल रिकार्ट गोन्जालेजले सन् २००९ देखि २०१४ सम्म राष्ट्रपति हुदा उनले एउटा छुट्टै निकाय बनाएर त्यसमार्फत् अनियमितता गरेको पाइएको बताए । उनिसँगै अरु १५० जनालाई पनि यही अभियोगमा लक्षित गरिएको छ । तर उनीहरुका बारेमा अदालतले अहिलेसम्म कुनै आदेश दिएको छैन । रासस/एएफपी  

    आजको लोकप्रिय

    Vianet
    default-addImage