scheduleबुधवार मंसिर २५ गते, २०७६

TAG

Tag: रियो फर्डिनाण्ड
    ‘धन्न भगवान ड्याबला म्यानुमा अनुबन्ध भएनन्’
    ‘धन्न भगवान ड्याबला म्यानुमा अनुबन्ध भएनन्’
    रियो फर्डिनाण्ड

    काठमाडौँ, २८ साउन । पुर्व म्यानचेस्टर युनाइटेडका खेलाडी रियो फर्डिनाण्डले पाब्लो ड्याबलाबारे प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘धन्न भगवान ड्याबला म्यानुमा अनुबन्ध भएनन् । उनले अन्तिम समयमा युभेन्ट्स नै रोजे ।’ युभेन्ट्समा पर्याप्त खेल्ने समय नपाएपछि उनले अन्य क्लबमा जाने निर्णय गरेका थिए । उनलाई अनुबन्ध गर्न म्यानु आतुर रहेको थियो । तर, फर्डिनाण्डलाई उनी म्यानुमा नआइदिएकै राम्रो लागेको थियो । हुन पनि त्यही नै भयो । म्यानुका लागि उनी फिट खेलाडी नभएको उनले बताएका छन् । पछिल्लो समय ड्याबला आफ्नै क्लबमा आलोचित बन्न थालेपछि उनले क्लब छोड्ने निर्णय गरेका थिए । तर, उनी अब यस सिजन युभेन्ट्समा नै हुने बताइएको छ ।  

    आजको लोकप्रिय

    IME
    Century Bank
    Peoples Dental college
    Nepali Patro
    Nabil Bank
    Vianet
    default-addImage