scheduleशनिवार माघ ११ गते, २०७६

TAG

Tag: रिलायन्स ग्रुप
    कम्पनी ऋणमा डुब्दै गएपछि अनिल अम्बानीले राजीनामा दिए
    कम्पनी ऋणमा डुब्दै गएपछि अनिल अम्बानीले राजीनामा दिए
    रिलायन्स ग्रुप

    एजेन्सी, १ मंसिर । भारतीय व्यवसायी अनिल अम्बानीले रिलायन्स कम्युनिकेसन्स (आरकम) को निर्देशक पदबाट राजीनामा दिएका छन् । अम्बानीसहित छायाँ विरानी, रायना करानी, मञ्जरी कक्कड र सुरेश रंगचरले समेत निर्देशक पदबाट राजीनामा दिएका छन् । अनिल अम्बानी राजीनामासँगै कम्पनीको अध्यक्ष पदबाट समेत स्वतः हटेका छन् । पछिल्लो समय रिलायन्स ग्रुप ऋणमा डुबिरहेको छ  । यतिबेला आरकम खारेजीको प्रक्रियामा छ । कम्पनीले जुलाई–सेप्टेम्बर त्रैमासिकमा ३० हजार १४२ करोड रुपैयाँ घाटा बेहोरेको शुक्रबार जनाएको थियो ।  

    आजको लोकप्रिय

    default-addImage
    default-addImage