scheduleशुक्रवार फाल्गुन ९ गते, २०७६

TAG

Tag: ललित नारायण राजवंशी
    राजवंशीले तोडे ८८ रनको साझेदारी, नेपाललाई छैटौं सफलता
    राजवंशीले तोडे ८८ रनको साझेदारी, नेपाललाई छैटौं सफलता
    ललित नारायण राजवंशी

    काठमाडौं, २२ असोज । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो तेस्रो खेलमा नेपालले छैटौं विकेट झारेको छ । नेपालका लागि ललितनारायण राजवंशीले १२औं ओभर तथा आफ्नो अन्तिममा विकेट लिएपछि अर्को बलमा अर्का खेलाडी रनआउट भए । तेस्रो खेलमा टेष्ट राष्ट्रविरुद्ध सुरुमै सन्दीप लामिछानेले एक विकेट लिए पनि त्यसपछि आयरल्यान्डको विकेट झार्न नेपाललाई धौधौ परेको थियो । राजवंशीले लिएको दुई विकेटसँगै नेपाल पुनः लयमा फर्किएको छ । उनले आयरल्यान्डको ८८ रनको साझेदारी तोडेका हुन् । त्यसैगरी अविनाश बोहराले आफ्नो दोस्रो ओभरको पाँचौं बलमा अर्को विकेट झार्दै नेपाललाई चौथो सफलता दिलाएका छन् । लगत्तै बलिङ गर्न आएका करण केसीले आफ्नो तेस्रो ओभरको दोस्रो बलमा अर्को एक विकेट खसालेर नेपाललाई पाँचौं सफलता दिए भने उनले लगातार अर्को बलमा पनि विकेट लिँदै आयरल्याण्डका ब्याट्स्म्यान पौर स्टिर्लिङलाई पेभेलियन फर्काउँदै नेपाललाई छैटौं सफलता दिलाए । स्टिर्लिङ ४७ बलमा ६ चौका र दुई छक्कासहित ५९ रन बनाएर ब्याटिङ गरिरहेका...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage