TAG
-
लालबाबु पण्डितप्रिय कमरेड लालबाबु ! तिमी कहाँ छौ ?
-
लालबाबु पण्डितशनिबार फिल्म हेरिरहँदा पटक-पटक रोए मन्त्री लालबाबु पण्डित
-
लालबाबु पण्डितलालबाबुले ढाँटे, समिति छल्न बिरामीको बहाना
-
लालबाबु पण्डितढाँट निस्किए लालबाबु, सचिवमाथि खनिए सांसद
-
लालबाबु पण्डितसरकार फेल भयो भन्नुको कुनै अर्थ छैनः मन्त्री पण्डित
-
लालबाबु पण्डितलालबाबुको गाडीको लहरबारे मन्त्रालयको यस्तो स्पष्टीकरण
-
लालबाबु पण्डितसरकारी सेवामा अब आठ सेवा समहु मात्रै
-
लालबाबु पण्डितस्थानीय तहमा कर्मचारीको अभाव हुँदैन : मन्त्री पण्डित
-
लालबाबु पण्डितलोकसेवा आयोगको पदपूर्ति तीन वर्ष रोकिने
-
लालबाबु पण्डितमानव बेचविखनविरुद्धको दिवस मनाउन निर्देशन
-
लालबाबु पण्डितमन्त्री लालबाबु पण्डितसँग निर्माण व्यवसायीले गरे यस्तो कुरा
-
लालबाबु पण्डितजथाभावी कर नअसुल्न केन्द्र सरकारको निर्देशन
-
लालबाबु पण्डितक्षेत्रीय कार्यालयहरु खारेज हुँदै
-
लालबाबु पण्डितसंघ, प्रदेश र स्थानीय तहबीचमा समन्वय आवश्यक : मन्त्री पण्डित

काठमाडौँ, ४ फागुन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन सकिएपछि नयाँ भर्ना प्रक्रिया शुरु गर्ने बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आज नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतको ३३ औं आधारभूत प्रशासन प्रशिक्षणको समापन समारोहमा उनले समायोजन प्रक्रिया सकिएलगतै नयाँ कर्मचारी भर्ना शुरु गरिने बताए । ‘लोक सेवा आयोगलाई पनि हामीले नयाँ कर्मचारी भर्ना प्रक्रिया शुरु गर्न तयारी अवस्थामा बस्न भनेका छौँ,’ उनले भने, ‘समायोजन सकिएलगतै १५ देखि २० हजारसम्म कर्मचारीको नयाँ भर्ना शुरु हुनेछ ।’ मन्त्री पण्डितले भर्खरै कर्मचारी समायोजन विधेयकको संसद्बाट सर्वसम्मत रुपमा पारित भएको भन्दै अब यही महीनाभित्र प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवासँग जोडिएका मापदण्ड संसद्मा पेश गर्ने बताए । उनले प्रशासनमा भएको विसङ्गति र विकृति पूर्णरुपमा हटाउनेसमेत बताए । उनले मन्त्रालयका सबै काम प्रविधिबाट समेत गर्ने बताए । ‘यसपटक समायोजनको काम प्रविधिबाट भएको छ । अब...