scheduleबुधवार मंसिर ४ गते, २०७६

TAG

Tag: लिची खेती
    ढुङ्गानाको लिची खेती, बगानमै छानीछानी खान पाइने
    ढुङ्गानाको लिची खेती, बगानमै छानीछानी खान पाइने
    लिची खेती

    झापा, २ जेठ । झापाको विर्तामोड नगरपालिका–३ कछुवाबारीमा जयनारायण ढुङ्गानाले व्यावसायिकरूपमा लिची खेती गरेका छन् । उनले १५ बिघा जमीनमा लगाएको लिची यतिबेला पाकेर बगानै रातै देखिन्छ । लिचीको स्वाद छानी–छानी उपभोक्तले लिउन् भन्ने उद्देश्य राखेर ढुङ्गानाले यही जेठ ४ गतेदेखि पाँच दिने ‘लिची फेस्टिबल’ गर्न लागेका छन् । श्रीजय ड्रिमल्याण्ड पार्कमा जेठ ४ गतेदेखि ५ दिनसम्म लिची महोत्सवको आयोजना गरिने कनकाई एजुकेशन फाउण्डेशनका संस्थापकसमेत रहेका ढुङ्गानाले बताए । लिची महोत्सवको अवधिमा बगानमा प्रवेश गर्न  १०० तिर्नुपर्ने उनले बताए ।  १०० तिर्दा बगानभित्र गएर छानीछानी पाकेको लिची खान पाइने व्यवस्था मिलाइएको उनको भनाइ छ । अमेरिकाको बोस्टनलगायतका स्थानमा घुम्न जाँदा त्यहाँ ‘एप्पल फेस्टिबल’मा सहभागी भएको अनुभवका आधारमा आफूले यस्तो प्रयास गत वर्षदेखि शुरु गरेको उनले बताए । उनका अनुसार बगानमा यतिबेला बम्बे, जफ्फरपुर, कलकत्तिया, मेकिलन आदि जातका लिची छन् । बगानमा बच्चादेखि बुढासम्मले सजिलै आफैँ टिपेर खानसक्ने...

    आजको लोकप्रिय

    IME
    Peoples Dental college
    Nepali Patro
    Vianet
    default-addImage