scheduleआइतवार आषाढ़ १ गते, २०७६

TAG

Tag: लोक सेवा आयोग
    लोक सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कारण छैनः मन्त्री पण्डित
    लोक सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कारण छैनः मन्त्री पण्डित
    लोक सेवा आयोग

    काठमाडौं, २८ जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी भर्ना गर्न लोक सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नरहेको दाबी गरेका छन् । म‌ंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री पण्डितले विज्ञापन रद्द गर्न दिइएको निर्देशनको औचित्य पुष्टि गर्न राज्य व्यवस्था तथा सुशासन समितिलाई चुनौती दिएका हुन् । संवैधानिक, कानुनी र लोक सेवा आयोग ऐन, तथा त्यसको मूल्य र मान्यताको आधारमा विज्ञापन खुलाइएको उनले बताए । विज्ञापनका सम्बन्धमा संवैधानिक प्रश्न उठेमा त्यसको न्याय निरुपण गर्ने काम सर्वोच्च अदालतले गर्ने बताए । म‌ंगलबार संसदको राज्य व्यवस्था समितिले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न निर्देशन दिएपछि मन्त्री पण्डितले यस्तो चुनौती दिएका हुन् । लोकसेवा आयोगका पदाधिकारीले समितिको बैठकमै आएर विज्ञापन खुलाउने निर्णय संवैधानिक र कानुनी व्यवस्था अनुसार भएको उल्लेख गरेपनि सुनुवाई नभएको उनले बताए । प्रदेश लोकसेवा आयोग गठन भइनसकेको बेला स्थानीय तहको माग अनुसार...

    आजको लोकप्रिय

    Vianet
    Sajhajob