scheduleआइतवार जेष्ठ १२ गते, २०७६

TAG

Tag: वंशज
    अब जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउने
    अब जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउने
    वंशज

    काठमाडौं, ३ वैशाख । अब जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउने भएका छन् । सर्वोच्चको नयाँ आदेशसँगै ७७ वटै जिल्लाले यही आधारमा नागरिकता दिन पाउनेछन् । यसअघि गृहले ७७ वटा जिल्ला प्रशासन कार्यालयलाई गरेको परिपत्रलाई कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको नयाँ आदेशसँगै उक्त परिपत्रअनुसारलाई जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रदान गर्न पाउनेछन् । गृहको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा दायर रिटमा मंगलबार न्यायाधीशहरु हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी नहुने निर्णय सुनाएपछि यो सम्भव भएको हो । यसअघि गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय समेतलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पत्र कार्यान्वयन नगर्न आदेश दिएको...

    आजको लोकप्रिय

    NTC
    Vianet
    Sajhajob