scheduleबुधवार श्रावण ८ गते, २०७६

TAG

Tag: वर्षे बजेट
    बर्षे विकास बजेट सिध्याउने खेलमात्रै
    बर्षे विकास बजेट सिध्याउने खेलमात्रै
    वर्षे बजेट

    जब जब आर्थिक वर्षको अन्त्य हुन थाल्छ, तब सडक निर्माण, ढल निकास, बाटो मर्मत, पुल निर्माण लगायत, विभिन्न विकास निर्माणका काम अघि बढाइन्छ । एकातिर झमझम परेको पानी, त्यहीमाथि विकासका नाममा गरिएको कामहरुले सर्वसाधारणले निकै सास्ती भोग्नु पर्छ । घाम लाग्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे हुने यहाँको सडकको दुर्दशाप्रति सम्बन्धित निकायको ध्यान  कहिल्यै जाँदैन । कही बाटो खन्दैछ बीचमै अलपत्र पारिदिएकाे छ, कही ग्राबेल ओच्छ्याइएको छ, त्यो पनि बीचमै छोडिन्छ, कही पिच गरेको छ त्यो पनि बीचमै छोडिन्छ । यहाँसम्म की जनतालाई खानेपानीको सुविधा दिनका लागि जमिनमुखि खनेर पाइप ओच्छ्रयाएको दुई वर्ष वितिसक्दा पनि त्यो पाइपमा पानी आउँदैन, जनताले सहज खानेपानी पाउन सक्दैनन् । जनताको सास्ती देख्दैन सम्बन्धित निकायले जनताको आवाज सुन्दैन उसले । पुष्पा महरा उसोतः नेपाल अधिराज्यभरी मात्रै हाेइन छिमेकी मुलुक भारतबाट समेत मानिसहरु राजधानी काठमाडौंमा आई यहाँ बसोबास गरेका छन् । कही खुट्टा राख्ने ठाउँ छैन, कही स्वच्छ हावा पाइँदैन, हरियाली भनेको...

    आजको लोकप्रिय

    Vianet
    Sajhajob