scheduleआइतवार भाद्र ८ गते, २०७६

TAG

Tag: वाचक
    पत्रकारको घरबाट ३ किलो सुन बरामद
    पत्रकारको घरबाट ३ किलो सुन बरामद
    वाचक

    एजेन्सी । यो समाचार भारतको एक समाचार वाचकको हो । जसलाई कयौं फर्जी गरेको आरोप लागेको छ । भारतको दूरदर्शन टेलिभिजनबाट आफ्नो करियर सुरुवात गरेका तथा भारत सरकारको विदेश सेवामा कार्यरत दीपक बोहराबारे यस्तो समाचार आएको हो । दीपक माथि करोडौं रकम अनियमितता गरेको समेत आरोप लागेको छ । उनको ठेगानाको फलो गर्दै दिल्ली र नौयडाको छ स्थानहरुमा प्रहरीले छापा मारेको छ । उनको घरसँगै अन्य दुई अधिकारीको घरमा समेत छापा मारिएको छ । उनी माथि भारत सरकारले अफ्रीकी मुलुकको विकासको लागि दिएको अनुदान बापतको ऋण उनको कन्ट्याक्टमा एन्जेलिक ईन्टरनेश्नललाई दिएको थियो । उनले यो कम्पनिलाई रकम मिलाउनको लागि सक्रिय भूमिका खेलेको बताइएको छ । उनको घरबाट प्रहरीले ३ किलो सुन बरामद गरिएको छ । यसको साथै उनको साथबाट एक डायरी समेत फेला परेको छ । जहाँ अफ्रीकी मुलुकका ठूला–ठूला व्यक्तिहरुको नम्बर समेत छ । त्यस्तै डायरीमा डलर दिने तथा गिफ्टको बारेमो विवरण समेत उल्लेख गरिएको छ । प्रहरीले एन्जेलिक ईन्टरनेश्नलसँग उनले गरेको गतिविधि बारे अनुसन्धान गर्ने...

    आजको लोकप्रिय

    Vianet
    default-addImage