scheduleबिहिवार आश्विन ३० गते, २०७६

TAG

Tag: वाटर एटीएम
    वाटर एटीएमप्रति आकर्षण बढ्दो
    वाटर एटीएमप्रति आकर्षण बढ्दो
    वाटर एटीएम

    काठमाडौँ, ६ भदौ । १९ वर्षीया दीपेश गोपाली ललितपुरको कृष्णगल्ली बस्नुहुन्छ । उहाँ घरबाट बाहिर अध्ययन गर्न होस् या अन्य जुनैसुकै काम गर्न निस्कँदा पुल्चोक गाःबहाल परिसर भएर आवतजावत गर्छन् । दैनिक सडक पार गर्ने क्रममा गर्मीले प्याक–प्याकती हुँदा उनले पँधेरो (वाटर एटीएम) को प्रयोग गर्ने बताए । “दैनिक सडक पार गर्दा साहै्र तिर्खा लाग्ने गर्छ । अब पँधेरो आएसँगै यात्रा गर्दा पानीको समस्या हल भएको छ”, गोपालीले भने, “दिनहुँ रु २५ तिरेर पानी खरीद गर्नुपर्ने बाध्यता थियो । महानगरपालिकाले रु दुईमा चिसो एक गिलास पानी पिउने सुविधा प्रदान गरेसँगै रकमको जोहो पनि भएको छ ।” पँधेरोमा दुईको सिक्का छिराएर गोपालीजस्ता गाःबहाल सडक यात्रा गर्ने कयाैँ बटुकले पानी पिउने गरेका छन् । अर्का १७ वर्षीया सरोज अधिकारी गाःबहाल चोकबाट हिँड्डुल गर्नुहुन्छ । मध्यदिउँसो घाममा सडक वारपार गर्दा निकै प्यास लाग्ने बताउँदै उनले भने, “सधैँ बोतलमा घरबाट पानी बोकेर हिँड्न झन्झट हुन्छ । कामको सिलसिलामा विभिन्न स्थानमा जानुपर्नेजस्ता कारणले समय–समयमा...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage