scheduleबिहिवार आश्विन २ गते, २०७६

TAG

Tag: वार्यन म्युनिख
    थोमस मुलरलाई दुई खेलको प्रतिवन्ध
    थोमस मुलरलाई दुई खेलको प्रतिवन्ध
    वार्यन म्युनिख

    काठमाडौँ, २८ पुस । यस सिजन बोरुसिया डोर्टमण्डले वार्यन म्युनिखलाई कडा चुनौती दिएको छ । लिग लिडर बोरुसियाभन्दा बार्यन ६ अंकले पछि रहेको छ । यो कठिन अवस्थामा बार्यनलाई अर्को झट्का लागेको छ । बार्यनका स्टाइकर थोमस मुलरलाई दुई खेलको प्रतिवन्ध लागेको छ । मिडिया रिपोर्टका अनुसार अयाक्सका खेलाडी निकोलास ताग्लिएफिकोको टाउकोमा उनले किक हानेको घटनालाई लिएर उनलाई कारबाही गरिएको हो । फ्रेबअरीमा हुने च्याम्पियन्स लिगको अन्तिम १६ का दुई खेल उनले गुमाउने भएका छन् । क्लबले उनीमाथि लगाइएको प्रतिबन्धविरुद्ध अपिल गर्ने बताएको छ ।  

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage