scheduleबिहिवार भाद्र ५ गते, २०७६

TAG

Tag: विकास प्रगति
    विकास प्रगतिको समीक्षा
    विकास प्रगतिको समीक्षा
    विकास प्रगति

    काठमाडौँ, २७ असार ।  आर्थिक वर्ष २०७५/७६ सकिनै लाग्दा सरकारले चालू आर्थिक वर्षको विकास प्रगतिबारे समीक्षा आरम्भ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रालयहरूको प्रगति विवरण लिन थाल्नुभएको छ । यो क्रम शुक्रबार पनि चल्ने छ ।  बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, सञ्चार तथा सूचना प्रविधिलगायतका मन्त्रालयको प्रगति विवरण प्रधानमन्त्रीसमक्ष पेस गरियो । सम्बन्धित मन्त्रालयका सचिवहरूले चालू आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले जानकारी दिनुभयो । विद्युत् उत्पादन बढ्यो चालू आवमा विद्युत् जडित क्षमता १९५ मेगावाट थप भई एक हजार ३२५ मेगावाट पुगेको छ । त्यस्तै प्रसारण लाइन निर्माण (६६ केभी र सोभन्दा बढी क्षमताका चालू आवमा ७५७ स.कि.मि. निर्माण भई हालसम्म चार हजार १९५ सर्किट किलोमिटर पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको तर्फबाट जानकारी दिइयो । पूर्वाधार विस्तार सडक...

    आजको लोकप्रिय

    Vianet
    default-addImage