scheduleसोमवार माघ ६ गते, २०७६

TAG

Tag: विक्की कौशल
    वर्षकै पहिलो हिट फिल्म बन्दै विक्की कौशलको ‘उरी’, एक हप्तामा गर्यो यति कमाई
    वर्षकै पहिलो हिट फिल्म बन्दै विक्की कौशलको ‘उरी’, एक हप्तामा गर्यो यति कमाई
    विक्की कौशल

    एजेन्सी, ४ माघ । निर्देशक आदित्य धरको पहिलो फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ ले रिलिज भएको एकहप्तामै कलेक्सको धेरैवटा रेकर्ड तोडिदिएको छ । बलियो कमाई गरेको कारण यो फिल्म वर्षकै पहिलो हिट फिल्म बनेको छ । फिल्ममा अभिनेता विक्की कौशलको अभिनयको सबैजना तारिफ गरिरहेका छन् । सप्ताहन्तमा पनि फिल्मको कमाई टिकीरहने अनुमानहरु लगाइएका छन् । व्यापार विश्लेषक तरण आदर्शले ट्वीटरमा दिएको सूचना अनुसार फिल्मले बुधबार सात करोड ७३ लाखको कमाई गरेको । यसरी हेर्दा फिल्मले ६ दिनमा ६३ करोडको व्यापार गरिसकेको छ । त्यस्तै बक्स अफिस इंडियाको अनुसार फिल्मले बिहीबार करिब छ सात करोडको कमाई गरेको छ । यसरी हेर्दा हप्तपाभरीमा फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ ले ७० करोडको कमाई गरिसकेको छ । फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ मा विक्की कौशलको साथ यामी गौतम र परेश रावल मूख्य भूमिकामा छन् । २५ करोडको बजेटमा बनेको यो फिल्मलाई लगभग आठ सय स्क्रीन्समा एक साथ रिलिज गरिएको छ । फिल्म सेप्टेम्बर २०१६ मा भएको आतंकी हमलाको जवाफमा भारतीय सेनाको सर्जिकल स्ट्राइलले...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage