scheduleआइतवार कार्तिक ३ गते, २०७६

TAG

Tag: विमान दुर्घटना
    रसियाली विमान दुर्घटना प्राविधिक कारणबाट नभएको प्रविधिकको दावी
    रसियाली विमान दुर्घटना प्राविधिक कारणबाट नभएको प्रविधिकको दावी
    विमान दुर्घटना

    सेन्टपिटर्सवर्ग रसिया, १६ कात्तिक । इजिप्टको सिनाई प्रान्तमा दुर्घटना भएको रसियाली विमान कम्पनी मेट्रोजेटका प्राविधिक अधिकारीहरुले विमान बाह्य प्रभावका कारण दुर्घटना भएकोे सोमबार जनाएका छन् । विमान दुर्घटनामा प्राविधिक समस्या नदेखिएको विमान कम्पनीका ले जनाएका हुन् । यसअघि शुक्रबार दुर्घटनाग्रष्ट उक्त विमान प्राविधिक समस्याका कारण भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले रसियाली सुरक्षा अधिकारीलाई बताएका थिए । त्यस्तै, इजिप्टमा आतङ्ककारी गतिविधि सञ्चालन गर्दै आएको इस्लामिक समूह आईएस ले विमान दुर्घटनामा आफ्ना संलग्नता रहेको दाबी आईएसको ट्वीटर एकाउन्टमा शनिबारै गरेको थियो । विमान सेवा कम्पनी मेट्रोजेटका प्राविधिकहरुले आफ्नो विमान एक बाहिरी प्रभावका कारण भएको जनाएको छ । आईएस समूहको विमान दुर्घटनामा आफ्नो संलग्नता रहेको भन्ने कुरालाई खण्डन गर्दै अधिकारीले भने आईएसले आफूले विमान दुर्घटना गराएको दाबी गरे पनि विज्ञद्वारा दुर्घटना अतिवादी इस्लामिक समूहबाट गराउन सक्ने कुरामा विश्वास गर्न...

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage