scheduleआइतवार भाद्र २९ गते, २०७६

TAG

Tag: विषादी प्रयोगशाला
    विषादी प्रयोगशाला स्थापना
    विषादी प्रयोगशाला स्थापना
    विषादी प्रयोगशाला

    दमौली, ८ वैशाख । गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको प्रवेश नाका तनहुँको आँबुखैरेनीमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरेको छ । तरकारीलगायत खाद्यान्नमा हुने विषादी न्यूनीकरण गर्दै विषादीरहित तरकारी प्रदेशभित्र भित्र्याउने उद्देश्यले मन्त्रालयले प्रदेशको नाका आँबुखैरेनी गाउँपालिका–३ मा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगाशाला स्थापना गरेको हो । उक्त प्रयोगशालाको शनिबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गरे । मन्त्री गुरुङले खाद्यान्न जीवन र स्वास्थ्यसँग जोडिएकाले सबैले स्वच्छ खाद्यान्न उपभोग गर्न पाउनुपर्ने बताए । उत्पादनको लाभ लिन बढी विषादी प्रयोग हुने गरेको भन्दै मन्त्री गुरुङले प्रदेशभित्र भित्रिने तरकारीलगायत खाद्यान्न स्वच्छ र स्वस्थ बनाउन प्रयोगशाला स्थापना गरिएको बताए । शुरुआती चरणमा बाहिरबाट प्रदेश भित्रिने तरकारी मात्रै परीक्षण हुने र निकट भविष्यमा प्रदेशभित्रकै तरकारी लगायतका खाद्यान्नसमेत...

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage