scheduleबुधवार श्रावण १ गते, २०७६

TAG

Tag: विहे
    सलमान भन्छन्- विहेमा भन्दा मित्रतामा बढी विश्वास गर्छु
    सलमान भन्छन्- विहेमा भन्दा मित्रतामा बढी विश्वास गर्छु
    विहे

    एजेन्सी, २१ जेठ । बलिउड सुपर स्टार सलमान खानले अहिलेसम्म विहे गरेका छैनन् । उनले कहिले विहे गर्लान् भन्ने प्रश्न आम चासोको विषय बनेको छ । सलमानलाई बेलाबेला सोधिने प्रश्न हो- ‘तपाईंले कहिले विहे गर्नुहुन्छ ?’ तर उनले यो प्रश्नको जवाफ दिन खासै रुचि देखाउँदैनन् । हालैको एक अन्तर्वातामा समेत उनलाई यही प्रश्न सोधिएको थियो । ‘मलाई विहे जस्तो परम्परामा विश्वास छैन, समयसँगै विहेको अवधारणा समेत हराउँदै गएको छ ‘, खानले जवाफमा भनेका थिए । टाइम्स अफ इन्डियासँग कुरा गर्ने क्रममा सलमानले भने, ‘विहेमा भन्दा मित्रतामा बढी विश्वास गर्छु ।’ अन्तर्वाताका क्रममा उनले आफू सरोगेट फादर हुन चाहेको समेत बताएका थिए ।  

    आजको लोकप्रिय

    Vianet
    Sajhajob