scheduleआइतवार कार्तिक ३ गते, २०७६

TAG

Tag: व्यक्तित्व
    आँखाले बताउँछ तपाईको व्यक्तित्व
    आँखाले बताउँछ तपाईको व्यक्तित्व
    व्यक्तित्व

    आँखाको रंगले मानिसको व्यक्तित्व कस्तो छ भनेर पत्ता लगाउन सकिन्छ । साँच्चै भन्ने हो भने आँखा हाम्रो दर्पण हो । मानिसलाई चिन्न ऊसँग बोलचाल गर्नैपर्ने हुन्छ । तर मानिसको आँखाको रंगले पनि धेरै कुरा बताउने विशेषज्ञले दावी गरेका छन् । त्यसैले आउनुहोस्, तपाई हामी पनि आँखाको रंग र व्यक्तित्वबारे केही जानकारी लिऔं । कालो आँखा आफ्नो आँखाको रंग कालो भएका मानिसहरु रहस्यमय हुन्छन् र उनीहरुलाई कुनै पनि घटनाको पूर्वाभास वा के हुँदै छ भनेर पहिला नै धेरै थाहा हुने गर्दछ । यस्ता मानिसहरु विश्वास गर्न योग्य हुन्छन् । गोप्य कुरालाई गोप्य नै राख्न सक्षम हुन्छन् । कालो आँखा भएका मानिसहरु जिम्मेवार र बफादार हुन्छन् भने उनीहरु कर्मठ र आशावादी पनि उत्तिकै हुन्छन् । खैरो आँखा खैरो आँखा भएका मानिसहरु आकर्षक हुन्छन् अनि आत्मविश्वासी र रचनात्मक हुन्छन् । यिनीहरुको स्वभाव दृढ निश्चयी हुन्छन् तर कहिलेकाहीं आफ्नो कुरा अरुका सामु राख्न अप्ठ्यारो मान्ने गर्दछन् । फुस्रो आँखा आँखाको रंग मधुरो हुने मानिसले मोजमस्ती र रोमान्स एकदमै मन...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage