scheduleमगलवार जेष्ठ ७ गते, २०७६

TAG

Tag: शाकाहार
    शाकाहार प्रचार गर्ने कम्पनीका मालिकले अण्डा खाएपछि …
    शाकाहार प्रचार गर्ने कम्पनीका मालिकले अण्डा खाएपछि …
    शाकाहार

    वासिङ्गटन, १७ फागुन । शाकाहार भोजनको प्रचार गर्ने एक कम्पनीका ३० वर्षीय मालिक टिम शीफलाई नोकरी छाड्न भनिएको छ । टिम युट्युबमा शाकाहार भोजनको प्रचार गर्ने भिडियो पोस्ट गर्ने काम गर्दथे । उनले शाकाहारी खानपिनको प्रचार गर्ने कम्पनी इटिएचसीएस पनि बनाएका थिए । तर, उनलाई काचो अण्डा र साल्मन माछा खाएको आरोप लगाएको छ । कम्पनीले उनले यस्तो खाएको स्वीकार गरेको छ । टिमले नोभेम्बरमा एउटा भिडियो सन्देश दिँदै स्वास्थ्य राम्रो बनाउनका लागि उनले शाकाहार भोजन बन्द गर्न लागेको बताएका थिए । उनी दौडका लागि विश्व च्याम्पियन बनिसकेका छन् । उनले ३५ दिनसम्म पानी नपिएर पानी उपवास गर्ने काम पनि गरिसकेका छन् । यति मात्र होइन, उनी डिस्टिल्ड पानी मात्रै पिउँछन् । उनको दिमागमा मांशाहारबारे कुरा उठ्न थाल्यो र एकदिन खानामा साल्मन माछा ल्याए । उनले शाकाहार प्रचार गर्ने टिम तीन वर्ष अगाडि बनाएका थिए । टिम आफैं मांशाहारी भएपछि उनको कम्पनीका कर्मचारीहरुले माफी मागेका छन् । उक्त च्यानलमा शाकाहार, उपवास र मुत्रसेवनको प्रचार गर्दछन् । टिमको...

    आजको लोकप्रिय

    NTC
    Vianet
    Sajhajob